७ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न भनेका छन् । उनले ट्वीटरमा लेख्दै भनेका छन्, ‘मेरो हुकुम नै शासन हो’ भनेर प्रधानमन्त्री २००७ साल अघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहासी र जुझारु भएर भन्नूपर्छ– यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न।’
उनको ट्वीटः ‘मेरो हुकुम नै शासन होुु भनेर प्रधानमन्त्री २००७ साल अघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहासी र जुझारु भएर भन्नूपर्छ– यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न।’






