२७ फागुन, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले आफू अझै लडानई लड्ने मनस्थीतीमा रहेको बताएका छन् । उनले माओत्शेतुङले ७२ बर्षको उमेरमा साँस्कृतिक क्रान्ती गरेको भन्दै २ ४ बर्ष काठमाडौं बाहिरका जनतासँग बस्ने बताउादै ४२ बर्षको उमेरमा भूमिगत जनयुद्ध mडेपलि ६७ बर्षमात्र भएकाले पुनः क्रान्ती गर्ने ईच्छा रहेको बताए ।
अध्यक्ष दहालले पुराना साथी छाडेर आफूले गल्ती गरेको भन्दै पुराना साथी छाडेर नयाँ साथी बनाउँदा आफुलाई समस्या भएको बताए । उनले आफू चुप लागेर भने नबस्ने बताउँदै बिदेशी शक्तीका कराण मुलुकको राजनीति बिग्रएको बताए ।





