५ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पुराना नेता एबम पुर्ब सांसद अशोक कोइरालाको निधन भएको छ ।
बिराटनगरमा कांग्रेस मोरङगका पुर्व सभापति कोईरालाको आज बिहान १ बजे मृत्यु भएको हो ।
पछिल्लो समय बिराटनगर बस्न थालेका स्व कोइरालाको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पतालमा नै निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
डा.अरुण र शुसिलको निधन भएको केही बर्षमा सालिन ब्याक्तित्व अशोकको निधन ले नेपाली काङ्ग्रेसमा ठुलै क्षति पुगेको काङ्ग्रेस कार्यकर्ताको बुझाइ छ ।
कोईरालाको बिराटनगरस्थित सिङ्गीया घाटमा दाहसंस्कार गरिने कोइराला निकट राम प्रसाद आचार्यले जानकारी दिएका छन् ।





