काठमाडौं । केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ।
बालुवाटार स्रोतका अनुसार ओली निटकका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री विष्णु पौडेलले निरन्तरता पाउने भएका छन् । पोखरेल, पौडेल र ज्ञवालीमध्ये अन्य मन्त्रीहरुको पद धरापमा छ ।





