काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे बस्नेगरि स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।
स्रोतकाअनुसार आजको बैठकमा राष्टियसभाको आज भैरहेको उपनिर्वाचनमा एमालेका उम्मेद्धवार रामबहादुर थापा बादललाई पार्टीकै वरिष्ठ नेता माधव कुमार नेपाल समूहले असहयाग गरेको बारे समिक्षा हुनेछ । नेपाल पक्षले स्वतन्त्र उम्मेद्धवार डा. खिमलाल देवकोटालाई सघाएको छ ।





