राजनीति

प्रधानमन्त्रीको दाबीः ७२ को ५ मा जाँदा मैले राजनीनामा दिनुपर्छ भन्ने संबैधानिक ब्यवस्था छैन

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु मिलेर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि आह्वान गरेका छन् । उनले रामबहादुर थापालाई राष्ट्रिय सभा निर्बाचनमा एमालेको निर्णय भएपनि अनैतिक काम गरेरउने, पार्टीका साँसदहरुलाई उपस्थिति नगराएर संगठीत ढंगले अनुपस्थित गराएर अलोकतान्त्रीक चरित्र देखाएको बताए । आफ्नै पार्टीकालाई हराएको, समानान्तर कमिटीहरु बना प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संबिधानको मर्म र भावनाअनुसार नै आफूले साँसद बिघटन गरेको दाबी गरेका छन् । सर्बोच्च अदालतले संसद पुनःस्थापना गरेपछि आफूले अबिश्वासको प्रस्ताव राख्न अरुलाई भनेपनि अढाई महिनासम्म आग्रह गरेपनि कसैले मानेनन, कसैले पनि किचकिच गर्न छाडेनन् तर अबिश्वासको प्रस्ताव दर्ताँ गरेर आफुलाई हटाउने प्रयास गरेनन् । बरु दलहरुले सरकारलाई निर्बाँध रुपमा काम गर्न दिएनन् । त्यसै अनुसार आफूले बिश्वासको मत मगेको र त्यसमा आफूलाई बिश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी खेल खेल्ने काम भयो ।
उनले माहाभारतकालमा भएका नीति तोड्ने, इमान छोड्ने कामबाट अभिमन्यूको हत्या भएजस्तै गरी दलहरुको अनुशासन नै तोडेर बिश्वासको मत दिएनन् । काम गर्न पनि नदिने आफू नयाँ सरकार पनि गठन गर्न नसक्ने भनेर आफूलाई अप्ठ्यारोमा पारेका प्रधानमन्त्रीले बताए । उनले प्रमुख प्रतिपक्षी दलबाहेकका अन्य दलको कुरा गर्दै बिश्वासको मत नदिएर दलिय हर्कतबाहिर जाँदै लोकतन्त्र र प्रणालीको नै हुर्मत गर्दै बिश्वासको मत लिन नसकिएको बताए । ७२ १, २ अनुसार नभएपनि ७२ को ३ अनुसार बिश्वासको मत पाउने अवस्था नआएको अवस्था हुने हुँदा प्रधानमन्त्री ओलीले आलीले आफूलाई उपयुक्र्त बिकल्प भए ल्याउन आग्रह गर्दै त्यसतो भए आफू तयार भएको बताए ।
प्रधानमन्त्ती ओलीले १५ जेठमा नै बजेट ल्याउने संबैधानिक ब्यवस्था भएका कारण यस्ता कामहरु छिट्टै गर्नुपर्ने बताए । उनल्े कोही राष्ट्रपति बिद्यादेवी भण्डारीलाई माहाअभियो गलाउने कुण्ठाका कुरा गरिरहेका छन् भने कोही के भन्छन् । प्रधानमन्त्रीका बिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउने स्थान भएपनि राष्ट्रपति बिरुद्ध बोल्नुभनेको गणतन्त्र बिरुद्धको भएको बताए । उनले राष्ट्रपति बिद्यादेवी भण्डारीका बिरुद्धमा बोल्नु भनेको असभ्य समाज निर्माण गर्ने कार्य भएको बताए। उनले मैले गरेको सिफारिसको जिम्मेवारी म आपुले नै लिने भन्दै त्यसका लागि राष्ट्रपतिका बिरुद्ध बोल्नु गलत भएको बताए । उनले बैकल्पिक सरकारका लागि मार्गप्रशस्त गर्दा नयाँ सरकार बनाउने बाटो खोल्दा अलोकतान्त्रीक नहुने बताए ।
ओलीले लोकतन्त्र भनेको कानूनको राजमा चलाउने प्रणाली भएको भन्दै अनुशासनहीनता र अराजकताको फोहोरी खेलबाट बचाएर, पार्टीलाई सिद्धान्तनिष्ठ, अनुशासित बनाएर अगाडी बढ्ने काम नेकपा एमाकलेले गर्ने दृढता ब्यक्त गरे । प्रधानमन्त्री ओलीले एकीकरणका आकाँक्षा भएपनि प्रचण्डलाई एकीकृत ढंगबाट अगाडी जाऔं भन्दा उनी नमानेको बताए । प्रधानमन्त्री ओलीले धारा ७२ को ५ मा जाँदा राजनीनामा दिनुपर्छ भन्ने संबैधानिक ब्यवस्था छैन । आफूले बिश्वासको मत दिन नचाहेमा बिकमा जान सकिने प्रधानमन्त्री ओलीले दाबी गरे ।