राजनीति

मन्त्रिमण्डल पुर्नगठनको तयारी, जसपालाई ७ मन्त्रालय, ठाकुरलाई उपप्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने भएका छन् । सत्ता संघर्षमा साथ दिने जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहलाई ७ मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।

स्रोतका अनुसार ओलीले ठाकुरलाई उपप्रधानमन्त्री जिम्मेवारी दिने भएका छन् ।