१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ । आगामी नेतृत्त्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उमेदवारी दिएका छन् ।
१२ बजेबाट मतदान सुरु भएको हो । राप्रपामा कुल मतदाता ४ हजार ४६९ रहेको निर्वाचन समितिले जनाएको छ ।





