२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उपसभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि सभापतिमा कल्यान गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । अहिले मनोनयन जारी छ ।
साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।





