राजनीति

विबेकशील अध्यक्ष मिश्र, राप्रपा अध्यक्ष लिंदेन र महामन्त्री राणाबीच भेट, राजनीतिक रुपमा अर्थपूर्ण

१६ मंसिर, पौष । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र, राप्रपाकधा अध्यक्ष तथा महामन्त्री धवल शम्सेर राणाबीच भेटवार्ता भएको छ । विवेकशील साझा पार्टीक अध्यक्ष रविन्द्र मिश्रले आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग भेटघाट भएको पुष्टी गरेका छन् ।
अध्यक्ष मिश्रले राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको दाबी गरेका छन् । राप्रपाका नबनिर्बाचित अध्यक्ष लिंदेन र राणा र अध्यक्ष मिश्रको भेटलाई राजनीतिकम रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।