समाचार

खाना पकाउने ग्याँस पड्किएर काँग्रेस साँसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाईते

४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता एबम् गुल्मीबाट निर्बाचित साँसद डा चन्द्र भण्डारी र उहाँकी आमा ग्यास पड्किएर घाईते भएका छन् ।
घाईते आमाछोरालाई किर्तिपुरस्थीत एक अस्पतालमा उपचाररतः भएको भण्डारीको निजी सचिवालयले जानकारी दिएको छ ।
घाईते साँसद भण्डारीको खाना पकाउने ग्यास बिस्पोटबाट २५ प्रतिशत भागमा गम्भीर अशर गरेको छ भने आमाको ७० प्रतिशत अशर गरेको बताईएको छ ।
काठमाडौंको बुद्धनगरमा बस्दै आएका साासद भण्डारीले एकदिन अगाडीमात्र संसद बैठकमा दमदार रुपमा बोलेका थिए ।