समाचार

राष्ट्रपति पौडेल र सभामुख घिमिरे भेटवार्ता गर्दै

२६ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सभामुख देवराज घिमिरेलाई भेटवार्ता  गर्ने भएका छन् । 

एमालेले  सुन काण्डबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै  संसद् बैठक अवरुद्ध गर्दै आएकोले यसबारे बुझ्न राष्ट्रपतिले  शीतल निवासमा हुने छलफल बिहान १० बजे भेटवार्ता  गर्ने भएका छन् । 

राष्ट्रपतिले यसबारे बिहीबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल सँग भेटवार्ता गरेका थिए ।