काठमाडौँ । सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । प्रहरीका अनुसार भारतबाट फर्किने क्रममा व्यापारी अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार दिल्ली हुँदै नेपाल आएका व्यापारी राजेश अकुडियाका छोरा अडुकियालाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।





