समाचार

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन हुदैँ

१४ असोज, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन आज हुने भएको छ ।

आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने कार्यतालिका तय गरिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।