३ कात्तिक, काठमाडौं । सानिमा बैंक र F1soft Pvt. Ltd को सहकार्यमा, सानिमा सजिलो eBanking सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । यो योजना असोज २८ देखि मसिंर ०३, २०८० सम्म लागु हुनेछ ।
यस अन्तर्गत, मोबाइल बैंकिङ्ग बाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम रु ५०० को Topup रु १०० को Data Pack र रु २०० को रकमान्तर गर्नुपर्ने हुन्छ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital- banking/products/cards/ discount outlet मा उपलब्ध छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।




