२३ पुस, काठमाण्डौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालले मनोनयन दर्ता गरेका छन् । कोशी प्रदेशको राजदानी विराटनगरमा उनले मनोनयन दर्ता गरेका हुन् ।
उनको प्रस्तापकमा प्रदिप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् । राष्ट्रिय सभाको चुनाव माग ११ गते हुदै छ ।





