२५ भदौ, काठमाडौँ । डिल्लीबजार कारागारबाट कैदीहरु भाग्न थालेपछि नेपालL सेनाले गेटमै रोकेको छ ।
देशभर कैदीहरु भाग्ने क्रम बढेपछि अहिले नेपाली सेनाले कैदीहरुलाई भाग्नबाट रोकेको अवस्था छ ।
नेपाली सेनाले देशभर कफ्यु घोषणा गरेको र सम्पूर्ण सुरक्षाको जिम्मा लिएको अवस्था छ ।
देशभर नेपाल्ी सेनाको कमाण्डमा नेपाल प्रहरी र शसस्त्र प्रहरी शान्ती सुरक्षाका लागि खटिएका देखिन्छन् ।




