१८ कात्तिक, काठमाडौँ । जेन्जी आन्दालनमा भएको क्षतीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । जेन्जीहरुले भदौ २३ र २४ गते गरेको आन्दोलनमा भएको क्षती विवरण सहित अख्तियारले प्रहरीले उरुरी दिएको हो ।
जिल्ला परिसर काठमाण्डौँका एसपी पवन भट्टराईले अख्तियारले उक्त उजुरी दर्ता गराएको जानकारी गराए ।
अख्तियारले आजै आजै सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका थिए ।
अख्तियारले २४ करोड क्षती भएको दाबी सहित उजुरी पेस गरेको स्रोतले स्रोतले जनाएको छ।





