समाचार

रवि लामिछाने–छविलाल जोशीको मुद्दा आज पनि स्थगित

२५ मंसिर, काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आज पनि सुनुवाइ हुन सकेको छैन।

जिल्ला अदालत रुपन्देहीको इजलासले मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको लामिछानेका कानुन व्यवसायीले जानकारी दिएका छन्। लामिछाने हाल नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन्।