२२ फागुन, दमक । झापा ५ को मतगणना गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भन्दा झण्डै पाँचबर मतले रास्वपाका बरिष्ठ नेता बालेन शाह अग्र स्थानमा रहेका छन् ।
यसभन्दा अगाडीको निर्बाचनमा अत्याधीक मतले विजय हााशिल गरेका ओलीलाई बालेनले सुरुवाती मतगणना गर्दा झण्डै पाँचबर मतले पछाडी पारेका हुन् ।
पुरा मत
बालेन शाहः पाँच हजार २५४
केपी शर्मा ओलीः एक हजार २४८
श्रम संस्कृतिका समीर तामाङः १८५
नेकपामा रञ्जीत तामाङः १२९
नेपाली काँग्रेसः मन्धरा चिमोरियाः १११





