शिक्षा

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

भौतिक तथा शहरी विकास पूर्वाधार मन्त्रालयका लागि भने २ खर्ब ८६ करोड रुपैयाँ बजेट छुट्याइएको छ। सरकारले शिक्षा र पूर्वाधार दुबै क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो।