आर्थिक

क्लासिक टेकको फाईभरमा बिशेष छुट

तुलसा खनाल
काठ्माण्डौ । ईन्टरनेट सेवाको क्षेत्रमा द्रुतगतीमा अघी बढी रहेको संस्थाक्लस्सिक टेक प्रा. लि. ले बडा दशैको अवसरमाफाइबर सेवाग्राहीलाई बिशेषछुटको अफर ल्याएको छरवार्षिक ग्राहकले फाइबर ईन्टरनेट सेवा जडान गर्दा कुनै पनिशुल्कतिर्नु पर्ने छैन ।

जडानको लागिआवश्यक पर्ने फाइबर केबल र फाइबर राउटर सित्तैमा कम्पनिले उपलब्ध गराउने छ साथै वार्षिक ग्राहकले १ एमबिपीएस अनलिमिटेड् सेवामासिक दर मात्र रु १२९९ र ३ एमबिपीएस अनलिमिटेड मात्रै रु १५०० मापाउने क्लासिकटेकले जनाएको छ ।

क्लस्सिक टेकले नयाँग्राहकलाई मात्रै नभएर आफ्नो पुरानाग्रहकहरुलाई पनिवार्षिक सेवाको खरिदमा १० %छुट र अर्ध वार्षिक सेवाको खरिदमा ५ %छुटको बिशेषअफर ल्याएको छ ।यो अफर सिमितअवधीको लागिमात्रउपलब्ध हुनेछ ।क्लस्सिकटेकको फाइबर सेवा विश्वकै उत्कृष्ट जीपीओएन् प्रबिधीमाअधरित छ ।हाल नेपालको मुख्यशहरहरु बिराटनगर, इटहरी, धरान, बिरगंज, हेटौंडा, चितवन, बुटवल, भक्तपुर, बनेपामाफाइबर सेवाउपलब्धछभने यस कम्पनीले आफ्नो नेट्वोर्क ६२ जिल्लामा बिस्तार गरिसकेको छ ।

हालै काठमाडौंको पेप्सिकोला, सातदोबाटो, बल्खु, गल्फुटार र भक्तपुर को सुर्यबिनायकमाआफ्नो नयाँ साखाहरु पनिखोलेको छ । क्लस्सिक टेकले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै आइप्ीटिपी सेवापनि छिटै बजारमाल्याउने तयारी गरिरहेको क्लासीक टेकको बिज्ञप्तीमा उल्लेख छ ।