खेलकुद

मेसी फेरि फर्किए

एजेन्सी–केही समयअघि सन्यास घोषणा गरेका विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले अप्रत्यासित रुपमा अर्को कदम उठाएका छ । उनले सन्यास घोषणा गरेको केही समय नवित्दै मेसी फेरि अर्जेन्टिनाको जर्सीमा फर्किएका हुन् ।

अजेन्टिनाको पक्षमा खेल्दै उनले सुरुमै एउटा जित समेत हाँसिल गरेका छन् । शुक्रबार बिहान भएको खेलमा मेसीकै सहयोगमा अर्जेन्टिनाले अर्को शक्तिशाली उरुग्वे माथि जित हाँसिल गरेको थियो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १–० ले जित हाँसिल गरेको थियो ।