खेलकुद

बार्सिलोना र रियल म्यार्डिडको बराबरी अंक

एजेन्सी–आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल मर्डिडसँग १–१ अंकको बराबरी खेल खेलेको छ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा उसले बराबरी अंक बाँडेको हो ।

घरेलु मैदानमा भएको खेलमा ५३ मिनेटमा रियल म्यार्डिडका सोसिडाले अग्रता लिए लगत्तै बार्सिलोनाका लियोनल मेस्सीले बराबरी गोल गर्न सफल भएका थिए ।

त्यसलगत्तै बार्सिलोनाले थप गोल गर्न असफल भएको छ । प्रतियोगितामा १३ खेलसहित बार्सिलोना २७ अंकसहित दोश्रो स्थानमा रहेको छ भने उसले आइतबार राती थप गोल गर्न असफल भएको छ । प्रतियोगितामा रियल म्यार्डिड ३३ अंकसहित तेश्रो स्थानमा रहेको छ ।