पु.समाचार

एनआारएन अष्ट्रेलीयाद्वारा ५० लाख संकलन, पुनःनिर्माणको उठाएको हिसाब सरकारले अनुगमन गरेन

shesh-ghale

सुर्यखबर सम्बाददाता,

सिड्नी । एनआरएन अष्ट्रेलीयाले लाप्राक बस्ती पुनःनिमर्काणका लागी आफूले स.कलन गरेको पाचास लाख रुपैयाँ एनआएन केन्द्रलाई बुझाएको छ । एनआरएनका अध्यक्ष शेष घलेले एक कार्यक्रमकाबीच उक्त रकम बुझेका हुन् ।

अष्ट्रयन डलरको ६१ हजार डलरको चेक एनआरएन अष्ट्रेलीयका पदाधीकारी तथा सदस्यहरुको उपस्थितीमा हस्तान्तरण भएको थिायो ।

गोर्खाको लाप्राक बस्तीको अभियानमा लागेको एनआरएनले बिश्वभरीबाट रकम संकलन अभियानलाई तीब्र पारेको छ । अप्ठेरो अवश्थामा समेत खटिरहेका एनआरएन अध्यक्ष शेष घलेले बताएपनि स्थानीयले एनआरएनले हल्ला बढी गरेको र काम कम भएको बताएका छन् । बेलाबेलामा बिदेशमा उठेको रकम हिनामिना हुने गरेको समाचार समेत आईरहेको हुंदा उठेको रकम कहा कहा. खर्च भईरहेको छ नेपाल सरकार अलि बढी चलाख हुनपर्ने देखिन्छ ।