राजनीति

यसरी भए सयौं अन्य पार्टीका नेता कार्यकर्ता काँग्रेस प्रवेश

लुम्बिनी । नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय मझगाँवामा आज आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय बसिउद्दिन खाँ, फकरुद्दिन खाँ, नेपाल लोकतान्त्रिक फोरमका वशिष्ठमणि त्रिपाठी, युवा व्यवसायी प्रमोद यादवसहित सयौंं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

 उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, माहामन्त्री डा. शसांक कोईराला लगायत नेताहरुले पार्टी प्रवेश गराएका थिए ।