मनोरञ्जन

हेर्नुहोस् पसिनाको मोल 

काठमाडौं । मोडल बिकास लामिछाने र रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो ‘पसिनाको मोल’ सार्बजनिक भएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ । सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिङले भरेका छन् ।
बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतमा सक्रिय छन्  । म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।