सामाजिक सञ्जाल

राहुल गांधी नेपालबाट फर्केपछि भारतका सामाजिक सञ्जालमा हंगामा

काठमाडौं । नेपाल भ्रमण सकेर भारत फर्केका भारतीय कांग्रेसका अध्यक्ष राहुल गांधीबारे सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । कांग्रेसले मानसरोवरको यात्राका क्रममा खिचिएका गांधीका तस्बीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि हंगामा मच्चिएको हो ।

कांग्रेसका समर्थकहरुले उनको प्रशंशा गरेका छन् भने उनको पार्टी विरोधी नेता देखि सेलिब्रेटीसम्मले फोटोसपबाट एडिट गरेका फोटोहरु भनेर उडाईएका छन् ।