आर्थिक

यस्तो छ बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर !

काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा द्य ७ द्य B & B Multinational नजिकिदै गरेको दशैको अवसर पारि आफ्ना ग्राहकहरुलाई विभिन्न अफर ल्याएको छ्र । जस अन्तर्गत रु २५,९९९ मा कम्बोट सेट, Buy 1 get 1 offer, Scratch Card, Cash Back offer र ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी, वान सप वान स्टप भन्ने नारा सहित यस इन्टरप्राइजेजले काठमाण्डौको नया बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ ।

विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्ड KOHLER , Porcelonasa, CRW, Hindware, Luxicon, Supreme, Somany आदिका आधिकारिक वितरक भइ नेपालमा सामाग्रीहरु उपलब्ध गराउदै आएको  छ ।