मोडेल टु वाच

१६ बर्षका सुनील भन्छन्, ‘मलाई देखेपछि केटी हुरुक्कै’

काठमाण्डौ । सुनील पुडाशैनी भर्खरमात्र १६ लाग्दैछन्, ग्ल्यामर हन्ट नेपाल सिजन २ टाईटल होल्डर जितिसकेका छन् ।

 

मिस्टर ईन्टरनेशनल टिनको तयारीमा रहेका पुडाशैनी सानै उमेरमा बिभिन्न तालिमहरुमा व्यस्त रहेको बताउछन् ।

 

सुनील भन्छन् मलाई देखेपछि  केटी हुरुक्कै हुन्छन् ।