पु.समाचार

नेता रावलले गरे पीएचडी

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पीएचडी गरेका छन् । उनले पुर्ब उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले “Political violence and the maoist insurgency in Nepal” गरेका छन् ।

नेकपा सुदूरपश्चिम संयोजक समेत रहेका नेता रावल राजनीतिक अत्यन्तै ब्यस्त रहेका भएपनि अध्ययनलाई जारी नै राखेका रहेछन् भन्ने उनको पीएजडीको अध्ययनले प्रमाणित गरेको छ ।