मनोरञ्जन

डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा ”कहाँ जानु भो हजुर” (भिडियो सहित)

२ असार काठमाडौं । नेपाली सुगम गीत संगीतको फाटँमा निकैका संगीतकार डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा गजल ”कहाँ जानु भो हजुर” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

युुगल जोडी विचको प्रेमका रागहरुलाई गीतका शब्दहरुमा भेटन सकिन्छ । गीतमा जिवनमा एक साथ बाच्नको लागी निरन्तर लागी परेको भावना ब्यक्त गरिएको छ ।

गंगा पौडेलको शब्द गजलमा रहेको छ । आफनी मायालु हराउदाको पललाई गीतमा ब्यक्त गरिएको छ । सहयात्रा एल्बममा समावेश भएको गीतलाई डि आर अटुले आफनो युटुव मार्फत सार्वजनिक गरेका हुन ।

गितको भिडियोः