राजनीति

नेकपा अध्यक्ष/प्रधानमन्त्री ओलीलाई कारबाही प्रकृया अगाडी बढिसक्योः दहाल

६ पौष, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले अर्का अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय भईसकेको बताएका छन् । उनले एक बिज्ञप्ती जारी गर्दैै संसद बिघटनलाई असंबैधानिक, अलोकतान्त्रीक, निरंकुश, पश्चगामी एबम् स्वेच्छाचारी भन्दै स्थायी समिति बैठकले नै उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको स्पष्ट हुन आग्रह गरेका छन् ।
उनले पछिल्ला गतिबिधिबाट पार्टी एकतामा कुनै फरक नपर्ने बताएका छन् ।