राजनीति

हिन्दुराष्ट्र र संघियताबारे राजनीतिक दलहरूभित्र बहस हुनु सकारात्मकः अध्यक्ष थापा

२० असार, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक भएको बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज/राष्ट्र चलेको छ भन्दा गौरव गर्छन्। हामी भने हाम्रो परिवार, समाजरराष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं। यो हिनताबाट मुक्त हौँ ।’

उनको ट्वीटः हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक छ। पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाजरराष्ट्र चलेको छ भन्दा गौरव गर्छन्। हामी भने हाम्रो परिवार, समाजरराष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं। यो हिनताबाट मुक्त हौँ ।