१७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले एमालेमा भिम रावल सहित सबै नेताहरु ओलीका अगाडी निरिह सावित भएको टिप्पणी गरेका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले एमालेमा अध्यक्ष केपी शर्मा ओलीको बिरोध गर्ने एमालेमा कोही पनि नभएको बताएका छन् ।
उनले एमाले अधयक्ष केपी शर्मा ओली प्राईभेट लिमिटेड बनेको समेत टिप्पणी गरेका छन् ।
भिम रावल र घनस्याम भुसालले केहि बिरोध गर्न गरेपनि अहिले दुबै पनि निरिह भएको बताएका छन् ।





