प्रदेश 1

नेपाल तरुण दल उप-महानगर समितिद्वारा साउन २७ गते रक्तदान कार्यक्रम गर्दै

१ साउन, सुनसरी । नेपाल तरुण दल सुनसरीले परिपत्र जारी गरेको छ । दलका अध्यक्ष सिजन गुरुगंले जिल्लाका सबै वडा, गाउँ, उप-महानगर तथा क्षेत्रिय समितिहरुलाई परिपत्र गरेका हुन् ।
अध्यक्ष गुरुगंले रिक्त रहेका वडा मातहत सम्मको पदहरु परिपुर्ति गर्न तथा धरानमा हुन गईरहेको रक्तदान कार्यक्रममा सफल बनाउँन सबैलाई आग्रह गरेका छन् ।
नेपाल तरुण दल उप-महानगर समितिले साउन २७ गते रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।