२७ असोज, दुहबी । नेपाली कांग्रेस दुहबी नगरसभापति तथा नगर प्रमुख बेद गच्छादारले नेकपा एमाले नेतृ भगवती चौधरि द्वारा फरवार्ड माइक्रोफाइनान्स मार्फत ग्रामिण महिला शसक्तिकरण होइन महिला माथि शोसकिकरण भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस दुहबि नगर समितिको बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो कुरा बतएका हुन्। ‘ग्रामिण सोझा सिधा महिलाहरु लाइ समुह बनाएर चर्को ब्याजमा रिण प्रवाह गर्ने र ढाड्सेक्ने गरि आर्थिक तथा मानसिक पिडा दिएर रिण असुलि गरि आफ्नो गगन चुम्बि महल खडा त गर्नु भयो तर ग्रामिण सोझा साझा र गरिब महिलाहरु कहिल्यै उठ्न नसक्ने गरि ब्याजले ढाड सेकाइएको छ’ उनले भने राज्य मन्त्री हुदा वा केपि वलि प्रधानमन्त्री हुदा समेत सुनसरि क्षेत्र नम्बर ३ का जनतालाइ कुनै किसिमको सुबिधा र बिकास निर्माणका योजना पार्न नसक्नु तर बिपक्ष पार्टि लाइ धारेहात लगाउनु ब्यर्थ रहेको बताए।
उनले एमाले केपि ओलिको खल्तिको पार्टि भएको र अहिले राजाबादी पार्टिहरु सग को तालमेल, २०६२/६३ को जन आन्दोलनताका चढेको बयलगाढा, अध्यादेश मार्फत वाक स्वतन्त्रता लाइ नै कुन्ठित पार्ने र सामाजिक सन्जाल बर्जित गर्ने गरि ल्याइएको बिधेयक, हेर्दा उनि प्रजातन्त्र बादि हुनै नसक्ने जिकिर गर्दै गच्छादारले आफ्नै बिरोधमा उभिएको भन्दै घन्श्याम र भिम रावल लाइ टिकट नदिने ओलि अधिनायकवादी, तानाशाहि र एकात्मक राज्यको अगुवा भएको हुदा नेपाली काँग्रेस बाहेक मुलुकमा प्रजातान्त्रिक पार्टि अरु नभएको बताए।
आफ्नै पार्टि कार्यकर्तालाइ हेप्ने, बोल्न नदिने, खुइलाउने, इगो राख्ने नेताले हाकेको पार्टिले चुनाव जिते मुलुक र मुलुकबासिको हित कसरि होला ? उनले भने बिगत ३साल सम्म दुइ तिहाइको सर्कार चलाउदा देखिएका अर्बौ भ्रस्टचार र अनियमितता साथै वाक स्वतन्त्रता माथि लगाइएको बन्देज, बिरोधिलाइ दिएको सास्ति र हावादारि उखान तुक्काले सबै छर्लङ्ग भएको र यि कुरा जनताले छिनोफानो गर्नु पर्ने गच्छादारले बताए।
ललिता निवास प्रकरण सुझबुझका साथ रजनैतिक प्रतिषोधका आधारमा भएको र बिजय गच्छादार लाइ फसाइएको भन्दै उनले सम्सदिय कोष हरायो भनेर बिपक्षिले लगायको आरोप निराधार भएको जिकिर गरे। संसद मर्न सक्छ, राजिनाम दिन सक्छ, जेल जान सक्छ तर संसदिय कोष कहिले सकिदैन, जनताको खुन पसिनाको पैसा कोषमा रहन्छ र त्यो पाउने छ।उनले भने आरोप लगाउदैमा कोहि अपराधि हुदैन, अदालतले पुस्टि गर्ला तर त्यो भन्दा पहिला सुनसरि ३ का जनताको अदालतले अबस्य न्याय दिने छन्।
दुहबि नगर समितिको उक्त बैठकले नगर सभापति को संयोजगत्वमा ३५१ जना नगर स्थरिय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ। भने १५१ जनाको वडा स्थरिय र १०१ जनाको टोल स्थरिय समिति समेत गठन गर्ने निर्णय गरेको छ।





