२८ असोज, काठमाडौं । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरले बिस्तापीत बनाएकी सर्मिला तामाङ नामकी एक महिलालाई एक महिनाको तलव सहयोग गर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै पछिल्लो समय काठमाडौं महानगरले अनाधिकृत र बाटोमा राखिएका ठेला हटाउने क्रममा ठेलामा राखेर समान बेच्दै गरेकी एक महिला पनि बिस्थापीत भएको र रुंदै गरेको भिडियो सार्बजनिक भएपनि उक्त भिडियोमा सार्बजनिक भएकी महिलालाई सुनसरीको धरान उपमहानगरपालीकाको मेयरको तलव बापतको रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
स्थवन्त्रबाट बिजयी मेउर साम्पाङले काठमाडौं महानगरमा बिस्थापीत भएकी महिलाप्रति चासो दिएका छन् । काठमाडौंका मेयर बनलेन शाहसँग घरि घरि साम्पाङको ठाक्क कुक्क परिरहेको छ ।






