साहित्य

संस्कृतिबिद जोशीको एक सय तीन बर्षको उमेरमा निधन

३० असोज, काठमाडौं । सत्यमोहन जोशीको निधन भएको छ । उनको उपचारको क्रममा १०३ बर्षको उमेरमा आज निधन भएको हो । किष्ट अस्पतालमा उपचाररतः जोशीको स्वास्थ्य केृहीदिनदेखी स्थीर रहेको उपचारमा संलग्न डाक्टरले बताउँदै आएका थिए ।
आज बिहान ९ बजेर ९ मिनट जाँदा जोशीको निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले पुष्टी गरेका छन् । संस्कृतिबिद जोशीलाई डेंगुको र पीसावमा समस्या देखीएका कारण अस्पताल भर्ना गरिएको थियो ।