सामाजिक सञ्जाल

पबित्रा पोख्रेल भन्छिन्ः मेरो र परिवारको भोट यस कारणले काङ्ग्रेसका उमेदबारलाई !

६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेस गठबन्धन र नेकपा एमाले गठबन्धन आउँदो मंसिर ४ गतेको निर्बाचनमा मुख्य प्रतिष्पधी देखिएका बेला देशभर निर्बाचनमान मतदान गर्ने बिषयमा बिभिन्न विचारहरु आईरहेका छन् ।
यसै क्रममा समाजसेवी एबम् नेपाली काँग्रेसकी लडाकु नेतृ पबित्रा पोख्रेलले आफुले बिभिन्न मुख्य चार कारण आउँदो निर्बाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने बताएकी छन् । उनी देशभर काँग्रेसका उम्मेद्वारहरुले प्रतिनिधि सभा तथा प्रदेश सभामा बिजयी हुनुपर्ने बिचार बक्त गर्छिन् ।
काँग्रेस महामन्त्री गगन थापाको क्षेत्र काठमाडौं ४ की बासिन्दा उनले दिएका कारणहरु यस्ता छन्ः
किनकी
१. जब जनता कोरोनासँग जुध्दै थिए तेस बेला खड्ग ओली देशको प्रधानमन्त्री र बिध्या भन्डारी राष्ट्रपति थिईन् । स्वयम् ओली राष्ट्रको ढुकुटिबाट करौडौं खर्च गरेर आयातित पानी पिउँथे भने जनतालाई कोरोनाको लागि तातो पानी–पानी पिउने भाषण गरेर हिँड्थे जसबाट २०० जना भन्दा बढीले ज्यान अकालमै गूमाए..

२) के पि ओली यस्तो ब्यक्ती हुन सत्ताको लागि आफ्नै सहयोगी दाजुभाई सबैलाई मार्न सक्छन्, जून झापाको ज्यान मुद्दा मा १२ बर्ष जेल बस्नु पर्यो तेसलाई निर्लज्ज साथ प्रजातन्त्रको लागि बसेको भनेर बोल्छन् । मदन भण्डारी र जीवराज आश्रित, मन्त्री रबिन्द्र अधिकारी (जबर्जस्ती काठमाडौँ आउन आदेश दिएर मार्न लगाए।)
३. गुण्डाको नाईके खड्ग ओली गुण्डा अधिकारी चरी कै मात्र भिडियोले नै प्रष्ट पार्छ
४. मुखमा राष्ट्रियबादी तर ब्यक्ती चरम भ्रष्टाचार, गोरे काण्ड वाईड बडी काण्ड, कोरोनाको अनुदान भ्याक्सीन काण्ड जस्तो आलो काण्ड हुन यस्तो कयौं छन्
यस्तालाई नेता मानेर सर्वोपरि मानेर प्रतिनिधि बनेर आउने पनि त उस्तै होलान नि ? यिनलाईलाई जानी जानी कसरी भोट हाल्नू ???
चुनावी बेलामा चुच्चे नक्सा हुइयाँ चलायो आखिर कार्यन्वयन गर्ने वेलामा झूट भयो नि
जनता लाई सधैं झुक्याएर झूटको राजनीति गर्ने ओली को चुनाब चिन्न सूर्यलाई यि कारणले यसपाली मेरो बहिस्कार !