सामाजिक सञ्जाल

भीम रावलको प्रश्नः म ६७ बर्षकोलाई बुढा भन्ने हो भन्ने हने भने ७० बर्षका ओली जी कसरी तन्नेरी ?

१९ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले म ६७ बर्षकोलाई बुढा भन्ने हो भने ७० बर्षका केपी ओली तन्नेरी हो र ? भन्ने प्रश्न गरेका छन् ।
सुदूरपश्चिमको कञ्चनपुरमा आयोजीत नेकपा एमालेको सभालाई सम्बोधन गर्दै भीम रावल बुढा भएको भन्दै आलोचना भएपछि उनको कडा आलोचना गरेका छन् ।
नेता रावलले पाँच वटा बुंदामा प्रश्नसहितका बिरोधहरु गरेका छन् ।


नेता रावलको बिज्ञप्तीः