राजनीति

भ्रष्टाचार बिरोधी अभियान्तासमेत रहेका काँग्रेस नेता गुरुङ एमाले नेतृ अर्यालसंग भारी मतान्तरले बिजयी

१७ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट ३१ हजार ५६६ मत ल्याएर नेपाली काँग्रेसका उपसभापति नराज गुरुङ निर्बाचित भएका छन् ।
२५ हजार ८३९ मत ल्याएकी नेकपा एमालेकी उम्मेद्वार पद्मा अर्याललाई पाँच हजार ६२७ मतान्तरले पराजीत गरेर नेता गुरुङ बिजयी हुन सफल भएका छन् ।
पद्मा अर्याललाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराम गुरुगंले आठ हजार ११३ मत ल्याएका छन् ।
तीब्र प्रतिष्र्पा भएका नेता गुरुगंले अन्त्यमा एमाले उम्मेद्वार अर्याललाई भारी मतले बिजय हाँशिल गर्न सफल भए। भ्रष्टाचार बिरोधी अभियान्तासमेत रहेका नेता गुरुङ लोकप्रीय काँग्रेस नेतामा गनिन्छन् ।