राजनीति

भारी मतान्तरले काँग्रेसका पाण्डे थापासँग बिजयी

१८ मंसिर, बाजुरा । बाजुरामा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्बाचित भएका छन् ।
काँग्रेस नेता पाण्डेको ३१ हजार ६८७ मत ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वदी कर्णबहादुर थापाले ६ हजार ३४९ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका उम्मेद्वार पाण्डेले एमाले उम्मेद्वार थापालाई ५ हजार ४३७ मतान्तरले पराजीत गरेका छन् ।
पाण्डेले पहिलेदेखिनै अग्रता कायम गरि अन्त्यसम्मनै अग्रता कायम गर्दै बिजय हाँशिल गर्न सफल भए । पटक पटक बिजय भएका थापालाई काँग्रेस नेताले यसपटक भने पराजीत गरेरै छाडे ।