सामाजिक सञ्जाल

भ्रष्टाचार मुक्त समाजको खोजी नै आजको सांसद सफथग्रहणको प्रतिबद्धताः नेता केसी

७ पुस, काठमाडौं । नेपाली काँग्रेसका नेता खर्जुननरसिंह केसीले सरकारको असल काममा सहयोग, गलत विरुद्ध सशक्त दवाव, विधिहिनताको अन्त्य, सुशासन र भ्रष्टाचार मुक्त समाजको खोजी नै आजको सांसद सफतग्रहण को प्रतिबद्धता आजको संसदमा खाएको सपथको मूल्य मान्यता भएको दाबी गरेका छन् ।
पुर्वमन्त्रीसमेत रहेका नेता केसीले संविधानतःदेशको राजकीय तथा सार्वभौमसत्ता जनतामा निहितछ।यसको आधिकारिक संस्था प्रतिनिधि सभाहो।संसदको सशक्तीकरण र प्रभावकारिता जरुरि भएको भन्दै उक्त दाबी गरेका हुन् ।

उनको ट्वीटः
संविधानतःदेशको राजकीय तथा सार्वभौमसत्ता जनतामा निहितछ।यसको आधिकारिक संस्था प्रतिनिधि सभाहो।संसदको सशक्तीकरण र प्रभावकारिता जरुरि छ। सरकारको असल काममा सहयोग, गलत विरुद्ध सशक्त दवाव, विधिहिनताको अन्त्य, सुशासन र भ्रष्टााचार मुक्त समाजको खोजी नै आजको सांसद सफथग्रहणको प्रतिबद्धता हो।