राजनीति

बरिष्ठ नेता डा कोईराला एकाबिहानै भन्छन्ः सहमति, सहकार्य र एकता नै स्थायित्वको जग हो

१६ पौस, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले सहमति, सहकार्य र एकता नै स्थायित्वको जग हो भनेका छन् ।
डा कोईरालाले ट्वीट गर्दै आजको मेलमिलाप दिवशको अवशरमा महामानव विपी कोइरालाले प्रतिपादन गर्नुभएको ‘राष्ट्रिय मेलमिलापको नीति’ को आवश्यकता आज अझ बढेर गएको बताएका हुन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सबैलाई शुभकामना दिदै ‘सहमति, सहकार्य र एकता नै स्थायित्वको जग हो’ बरिष्ठ नेता डा कोईरालाले भनेका छन् ।

डा कोईरालाको ट्वीटः महामानव विपी कोइरालाले प्रतिपादन गर्नुभएको ‘राष्ट्रिय मेलमिलापको नीति’ को आवश्यकता आज अझ बढेर गएको छ। सहमति, सहकार्य र एकता नै स्थायित्वको जग हो। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सबैलाई शुभकामना।