समाचार

यसरी भयो सातै प्रदेशमा ओली–दहाल गठबन्धनको मुख्यमन्त्रीमा सहमती

२४ पौस, काठमाडौं । साँझ बसेको एमाले माओबादी केन्द्र सत्ता गठबन्धनको बैठकले प्रदेशमा भागबण्डा सहमती मिलाएको छ ।
एमाले ४, मा‌ओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गर्दै साँसझको बैठक सकिएको छ ।
एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएका छन् ।
सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने सहमती भएको बताईएको छ ।