लुम्बिनी

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

२० माघ, लुम्बिनी । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

लुम्बिनि प्रदेश सभाको पहिलो अधिबेशनको पाचौँ बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयको अनुसार आजको बैठकमा मुख्यमन्त्री लिला गिरीबाट माहलेखापरिक्षकको २ वर्षको प्रतिवेदन पेश गर्ने र कार्य ब्यावस्था परामर्श समिति घोषण गर्ने कार्यतालिका रहेको छ ।

यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले बिश्वास मत पाएका थिए ।