समाचार

प्रधानमन्त्री दहालले गरे अध्यक्ष ओली र राश्वपा सभापति लामिछानेसँग छुट्टाछुट्टै छलफल

४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रबि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री दहालले आफ्नो बालुवाटारस्थीत निवासमा अध्यक्ष ओली र सभापति लामिछानेलाइ भेटेका हुन् ।
आउँदै गरेको जेठ २५ गतेको राष्ट्रपति निर्बाचनमा आफ्नो पक्षमा माहौल बनाउन लागि परेका प्रधानमन्त्री दहाल एमाले उम्मेद्वारलाई राष्ट्रपतिमा निर्बाचित गराउन चाहदैनन् भन्ने राजनीतिकबृतमा छलफल भईरहेका बेला अध्यक्ष ओली र रास्वपा सभापतिसँगको भेटलाई अर्थपूर्ण रुपमा लिने गरिन्छ । रास्वपा सभापति लामिछाने र एमाले अध्यक्ष ओलीबीच पछिल्लो समय राजनीतिक दूरी समिपमा छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राम्रो सँबन्ध भएका प्रधानमन्त्री दहालले बिगतमा एमालेबाट राष्ट्रपति बनेकी बिद्या भण्डारीबाट राजनीतिक रुपमा दुःख पाएको नबिर्सिएका कारण काँग्रेस उम्मेद्वारलाई राष्ट्रपतिमा सर्बसहमती खोज्न लागि परेको पनि बताईन्छ । काँग्रेस प्रधानमन्त्री दहालका पछिल्ला राजनीतिक गतिबिधिमा ढुक्क नभएपनि पुरानो गठबन्धन भत्काउन दत्तचित्त भएर लागिपरेको पु
स्टी प्रधानमन्त्रीमा काँग्रेसले दिएको बिश्वासको मतबाट हुन्छ ।
सरकार संचालन, मन्त्रीपरिषद बिस्तार, उपनिर्बाचन लगायतमा छलफल गरेको बताईएपनि राष्ट्रपति निर्बाचनमा एमाले उम्मेद्वारमा समर्थन कायम राख्न छलफल भईरहेको बुझ्न सकिन्छ ।