शिक्षा

अबको अभियान भनेको नेवाः विश्वविद्यालय स्थापनाः अध्यक्ष डंगोल

१० फागुन, काठमाडौं । नेवाः ग्वाहाली पुच टोखाको आयोजनामा फागुन ९ गते टोखा नपा २, ३ नं वडा मात्रीभाषा आखः ब्वनेगु खधिकार सुनिस्चित या, मातृभाषा दिवसया भिन्तुना, भाषामासा झीगु म्हसिका माइ, भन्ने नारा लगाृदै परिक्रमा गरियो।
कार्यक्रम टोखा नपा २ नं वडा अवस्थित गणेश पोखरि प्राङ्गणमा कोणसभामा परिणत भएको थियो।
सो कार्यक्रममा नेपालभाषा अभियान्ता एवम सुकुन्दा साहित्य पाः लाः अध्यक्ष प्रशान्त डंगोलले मातृभाषाको महत्त्व आवस्यकता बारे प्रस्त पार्दै नेपाल भाषा अभियान सुरु२०७३ साल कीर्तिपुरको ह्वाकुंचा त्वलबाट सुरु भएको थियो ।

अध्यक्ष डंगोलले अबको अभियाना भनेको नेवाः विश्वविद्यालय स्थापना गर्ने दिसातिर लम्किरहेको र सो अभियान नेपालभाषीहरुको अस्तित्व रक्षासंग जोदिएको हुनाले सम्पुर्ण नेपाल भाषीहरुमा सो-अभियान सार्थक पार्न सहयोगको अपिल गरे।
कार्यक्रममा नेवाः ग्वाहाली पुचः का अध्यक्ष श्रृकृष्ण मानन्धरले मातृभाषा अभियानको थालनीको इतिहासको प्रस्त्याएका थिए ।