अन्तर्राष्ट्रिय

दुई बर्ष कैद सजाय सुनाईएका राहुल गान्धीको साँसद पद खारेज

१० चैत, नयाँदिल्ली । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीको साँसद पद खारेज भएको छ ।
भारतको अदालतले दुई बर्ष कैद सजाय सुनाईएका गान्धीको साँसद पद खारेज भएको हो ।
हिजोमात्र अदालतले मोदी समुदायको मानहानी गरेको आरोपमा गान्धीलाई दुई बर्ष कैद सजाल अदालतले सुनाएको थियो ।
३० दिनमा पुनराबेदन गर्न भने मोदीले पाउनेछन् ।